बाल्याकाल देखी नै म भिर ,पखारा ,हावा ,सिन्कोना,सुनतला ,सिस्नु घारो,तिम्बुर ,चिन्फिङ ,अनि हरियलि चियाबारि सगै हुर्किएको अहिले म यती उमेर पुग्यो स्कयो हरेक बार इलेक्स्न तँ हुन्छ तर मैलेेनै सधैं दुख पाउँछु सब मागेर लागिस्कयो ।अब मेरो म हुर्किएको माटो घर्ती मात्रा छ मेरोमा। त्यो नि मागदै छ ।अब म रितो हुने भएद्दु जत्सो लाग्यो बस यही कथा हो मेरो इलेक्स्न पछि को कथा ।
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By smriti rai
All rights reserved. Content may not be reproduced without permission.