logoखबर दार्जिलिङ
FIFA-समर्थित रेफ्री पाठ्यक्रम: दार्जलिङमा २६ जना प्रमाणित अधिकृत तयर
Sports

FIFA-समर्थित रेफ्री पाठ्यक्रम: दार्जलिङमा २६ जना प्रमाणित अधिकृत तयर

KA
August 2, 2026Darjeeling Government High School , Darjeeling1 min read👁 5

ृष्टि खेलकुद संघको आयोजनामा, Kolkata Refree Association सहकार्य तथा इण्डियन फुटबल एसोसिएसन (IFA) को मार्गदर्शनमा आयोजित तीन दिवसीय Football Refree Development Course सफलतापूर्वक सम्पन्न भएको छ।

दार्जिलिङ सरकारी उच्च विद्यालयमा आयोजित उक्त Course मा २६ जना रेफ्रीहरूले सफलतापूर्वक प्रशिक्षण पूरा गरी प्रमाणपत्र प्राप्त गरेका छन्। Course मा कोलकाताबाट आएका तीन जना योग्य प्रशिक्षकहरू Shri. Chittaranjan Das Mujamdar ( Ex FIFA Assistant Refree , Secretary Kolkata Refree Association , Shri Sunando Bose ( Ex FIFA Assistant Refree) अनि Shri. Asit Kumar Sarkar ( FIFA Assistant Refree) द्वारा खेलका नियम, निर्णय क्षमता तथा व्यावहारिक प्रशिक्षण प्रदान गरेका छन्। उक्त Course को

समापन समारोहमा भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक shri chettri प्रमुख अतिथिका रूपमा उपस्थित भई प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै भविष्यमा उत्कृष्ट रेफ्री बन्न शुभकामना व्यक्त गर्नुभयो।

यस समारोहमा दार्जिलिङ क्षेत्रका फुटबल रेफ्रीहरूको दक्षता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक दृष्टि खेलकुद संघले व्यक्त गरेको छन् l

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:SportsDarjeelingDarjeeling Government High School FIFA

Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By KHABAR ADMIN

All rights reserved. Content may not be reproduced without permission.